यी हुन् स्वास्थ्यको एघारौँ तहमा बढुवाका लागि लिखित परीक्षामा नाम निकाल्नेहरु (अन्तरबार्ताको मिति सहित )

7.2k
Shares

काठमाडौँ, १ असार – लोकसेवा आयोगले स्वास्थ्य सेवा समूहको एघारौँ तहमा रिक्त प्राविधिक पदहरुका लागि गत पुस माघ महिनामा सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

साथै लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई अन्तरबार्ताका लागि समेत बोलाएको छ । नतिजा अनुसार कतिपय समूह तथा उपसमूहमा भने लिखित परीक्षामा नै कोही पनि उत्तीर्ण नहुँदा अन्तरबार्ताका लागि उम्मेदवारको संख्या नै सून्य भएको देखिएको छ ।

कून समूहमा को को भए सफल र अन्तरबार्ता कहिले छ ?

हेरौँ तलको सूचना

lok

lok sewa1 - Copy

lok sewa2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *