डाक्टर, नर्स देखी फार्मासिस्ट सम्मलाई रोजगारीको अवसर
काठमाडौँ, ३१ जेठ – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं चाबहिलस्थित परिवार स्वास्थ्य सामुदायिक परियोजनाले विभिन्न पदमा डाक्टर, नर्स, एचए लगायतका कर्मचारीको लागि दरखास्तका लागि आवहान गरेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 