लोकसेवाले स्वास्थ्य सेवाको एघारौँ तहमा लिखितमा नाम निकालेका १७ जनाको अन्तरवार्ता सूचीबाट हटायो

काठमाडौँ, ६ मंसिर ।  लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका १७ जना उम्मेद्धारहरुलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ।

आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका १७ जना कर्मचारीको लिखित परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको हो।

को को रद्ध भयो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *