बिपी प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरान, ७ मंसिर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाहुनडगी– ४, झापाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान १ बजे मृत्यु भएको अस्पताले जानकारी दिएको छ। ।
मंसिर २ गते अस्पतालमा भर्ना भएका उनको मंसिर १ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



