मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

260
Shares

काठमाडौँ, १२ कात्तिक । मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण भएको उनी आफैले सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक गरेका छन् ।

उनले आफ्नो पीसीआर जाँच गर्दा कोभिड – १९ पोजेटिभ रिपोर्ट आएको भन्दै पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुले सचेत रहन र आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *