मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

काठमाडौँ, १२ कात्तिक । मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण भएको उनी आफैले सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक गरेका छन् ।

उनले आफ्नो पीसीआर जाँच गर्दा कोभिड – १९ पोजेटिभ रिपोर्ट आएको भन्दै पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुले सचेत रहन र आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *