आन्तरिक हवाई र लामो दुरीको यातायात ५ असोज पछि खुल्ला गर्ने सरकारको निर्णय
काठमाडौँ, २९ भदौ । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात सेवा ५ असोजदेखि खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
यसअघि अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान १ असोज देखि खुल्ला गर्ने भनिएको थियो । तर पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा नहुँदा निर्णय केही दिन पर सरेको एक मन्त्रीले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



