मनमोहन अस्पतालको आकस्मिक कक्षमा यसरी भयो भिडन्त (भिडियो)

892
Shares

काठमाडौँ, १९ भदौ । स्वयंम्भूस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमा बिहीबार राती भिडन्त भएको छ । ग्याङफाइट पछि घाइते भएको युवालाई खोज्दै गएको समूहले आकस्मिक कक्षमा उपचार गराईरहेका युवामाथि आक्रमण गरेपछि भिडन्त भएको हो ।

सो क्रममा नाइट डिउटीमा खटिएका चिकित्सक, नर्स तथा अन्य प्यारामेडिक्समा समेत कुटपिट भएको छ । अस्पतालले भिडन्तका कारण १४ लाख बढीको मेडिकल सामग्रीमा क्षति पुगेको जनाएको छ ।

अस्पतालमा कसरी भएको थियो भिडन्त ? सिसिटिभि फुटेजमा कैद भएका क्लिप : 

https://www.youtube.com/watch?v=yg-2C4OEdJo

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *