पाटन अस्पतालको निर्देशकमा प्राडा रबि शाक्य नियुक्त
काठमाडौँ, ३२ साउन । पाटन अस्पतालको कार्यकारी निर्देशक पदमा प्राध्यापक डाक्टर रबि शाक्य नियुक्त भएका छन् ।
आज बसेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले मानसिक रोग विशेषज्ञ डा. शाक्यलाई निर्देशक नियुक्त गरेको हो।
यसअघिका अस्पताल निर्देशक प्राडा. विष्णुप्रसाद शर्माको कार्यकाल गत शुक्रबार सकिएको थियो ।
निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]