भारतमा लकडाउन दुई साता थपियो

0
Shares

एजेन्सी । कोरोनाविरुद्ध जुधिरहेको भारतले जारी लकडाउन थप दुई साता लम्व्याउने निर्णय गरको छ ।

भारतको ‘न्यासनल डिजास्टर म्यानेजमेन्ट अथुरुटी (एनडीएमए)’ले आज सूचना जारी गर्दै लकडाउन ३१ मे सम्म लम्व्याउने निर्णय गरेको हो । यसअघि भारतले ३ मेमा सकिन लागेको लकडाउनलाई थप दुई साता बढाउँदै १७ मे सम्म पुरयाएको थियो ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु हुने दर तिब्र गतिमा बढेको छ ।

भारतमा अहिलेसम्म ९० हजार ९२७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ८७२ जनाको ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *