कोरोना जितेर थप दुई जना अस्पतालबाट डिस्चार्ज

224
Shares

काठमाडौँ, ३१ बैशाख । कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप दुईजना कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा रुपन्देहीको बुटवलमा उपचाररत एक जना पुरुष र चितवनमा उपचाररत एकजना ६३ वर्षीया महिला रहेका छन् ।  यसरी कोरोना जितेर निको भई घर फर्कनेको संख्या ३५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *