कोरोना जितेर थप दुई जना अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, ३१ बैशाख । कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप दुईजना कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा रुपन्देहीको बुटवलमा उपचाररत एक जना पुरुष र चितवनमा उपचाररत एकजना ६३ वर्षीया महिला रहेका छन् ।  यसरी कोरोना जितेर निको भई घर फर्कनेको संख्या ३५ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *