डिस्चार्ज भए प्रधानमन्त्री ओली

180
Shares

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । मिर्गौैला प्रत्यारोपणको दशौँ दिन आज उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

ओलीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको थियो । यो उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो ।
उनलाई आफ्नी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । संग्रौला भने दुई दिन अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेकी थिइन ।
प्रधानमन्त्री ओलीले अब बालुवाटारमै बसेर स्वास्थ्यलाभ गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *