ओलीलाई मिर्गौला दिने भान्जी पुगिन् शिक्षण अस्पताल

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । दिउसो साढे तीन बजे उनी अस्पताल पुगेकी हुन् । अस्पताल स्रोतका अनुसार उनलाई आजै भर्ना गरिदैछ ।
बुधबार मिर्गौला प्रत्यारोपण गर्ने योजनामा रहेका प्रधानमन्त्री ओली पनि आजै अस्पताल पुगेर भर्ना हुने भएका छन् । यद्धपी अहिलेसम्म उनी अस्पताल पुगिसकेका छैनन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]