ओलीलाई मिर्गौला दिने भान्जी पुगिन् शिक्षण अस्पताल

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । दिउसो साढे तीन बजे उनी अस्पताल पुगेकी हुन् । अस्पताल स्रोतका अनुसार उनलाई आजै भर्ना गरिदैछ ।
बुधबार मिर्गौला प्रत्यारोपण गर्ने योजनामा रहेका प्रधानमन्त्री ओली पनि आजै अस्पताल पुगेर भर्ना हुने भएका छन् । यद्धपी अहिलेसम्म उनी अस्पताल पुगिसकेका छैनन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



