विशेषज्ञ लाईसेन्स परीक्षामा ४४ प्रतिशत पास

2.2k
Shares


काठमाडौं, १७ फागुन । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञको लागि लिइने विशेष परीक्षामा ४४ प्रतिशत उत्तिर्ण भएका छन् ।

काउन्सिलले बिहान ९ देखी ११ बजेसम्म नेपाली सेना स्वास्थ्य विज्ञान सस्थानमा लिइएको परीक्षामा ३१५ जना सहभागी परीक्षार्थी मध्य १४० जना उत्तिर्ण भएका छन । परीक्षामा विभिन्न विधाका ३१५ सहभागी भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *