विशेषज्ञ लाईसेन्स परीक्षामा ४४ प्रतिशत पास

काठमाडौं, १७ फागुन । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञको लागि लिइने विशेष परीक्षामा ४४ प्रतिशत उत्तिर्ण भएका छन् ।
काउन्सिलले बिहान ९ देखी ११ बजेसम्म नेपाली सेना स्वास्थ्य विज्ञान सस्थानमा लिइएको परीक्षामा ३१५ जना सहभागी परीक्षार्थी मध्य १४० जना उत्तिर्ण भएका छन । परीक्षामा विभिन्न विधाका ३१५ सहभागी भएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



