अनमी र अहेव, ल्याव र बैद्य पदमा सरकारी जागिरको अवसर, लोक सेवा आयोगको विज्ञापन

661.6k
Shares

काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ चौथो तह अन्तर्गत अनमी, अहेव, ल्याव तथा आयुर्वेद तर्फको बैद्य पदमा खुल्ला तथा समावेसी तर्फ विज्ञापन प्रकाशित गरेको छ ।

देशैभरका क्षेत्रीय तथा अञ्चल कार्यालयबाट सम्वन्धीत क्षेत्रका लागि दरखास्त हाल्न सकिनेछ ।

परीक्षा आगामी २१, २२ र २३ जेठमा सञ्चालन हुने आजको गोरखापत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।

यस्तो छ विज्ञापन :

anm

anm1

anm2

anm3

anm4

anm5

anm6

anm7

anm8

anm9

anm10

anm11

anm12

anm13

anm14

anm15

 # तपाईँलाई नेपाली हेल्थ डटकम राम्रो लाग्छ भने कृपया हाम्रो फेसबुक पेजको यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर लाइक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

5 thoughts on “अनमी र अहेव, ल्याव र बैद्य पदमा सरकारी जागिरको अवसर, लोक सेवा आयोगको विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *