त्रिवि आईओएमले तोक्यो एमबीबीएस सहित १२ वटा शैक्षिक कार्यक्रमको शुल्क (सूची सहित)
काठमाडौँ, २४ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) डीन कार्यालयले आफू अन्तरगर्तका क्याम्पस तथा कलेजमा शैक्षिक सत्र २०७६/७७ मा स्नातक तहमा अध्ययन् गर्ने विद्यार्थीका लागि शुल्क निर्धारण गरेको छ ।
आईओएमले एमबीबीबीएस देखि बीएस्सी नर्सिङ सम्म विभिन्न १२ वटा शैक्षिक कार्यक्रमको शुल्क तोकेको हो । यसमा उपत्यका भित्र, उपत्यका बाहिरका कलेजहरुले लिने तथा शुल्क कति किस्तामा तिर्ने भन्ने बारेमा पनि उल्लेख छ ।
शुल्कको सूची यस्तो छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



