त्रिवि आईओएमले तोक्यो एमबीबीएस सहित १२ वटा शैक्षिक कार्यक्रमको शुल्क (सूची सहित)

काठमाडौँ, २४ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) डीन कार्यालयले आफू अन्तरगर्तका क्याम्पस तथा कलेजमा शैक्षिक सत्र २०७६/७७ मा स्नातक तहमा अध्ययन् गर्ने विद्यार्थीका लागि शुल्क निर्धारण गरेको छ ।

आईओएमले एमबीबीबीएस देखि बीएस्सी नर्सिङ सम्म विभिन्न १२ वटा शैक्षिक कार्यक्रमको शुल्क तोकेको हो । यसमा उपत्यका भित्र, उपत्यका बाहिरका कलेजहरुले लिने तथा शुल्क कति किस्तामा तिर्ने भन्ने बारेमा पनि उल्लेख छ ।

शुल्कको सूची यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *