नेपाली सेनाको अस्पतालमा चिकित्सक नर्ससहित विभिन्न पदमा जागिरको अवसर
काठमाडौँ, १ पुस । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निर्देशनालयले चिकित्सक, नर्स देखि फर्मासिस्ट सम्मका कुल ७२ पदमा दरखास्त माग गरेको हो । दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म दिन सकिने सेनाले जनाइएको छ।
हेर्नुहोस विज्ञापन
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Staff nurse(bsc nursing)