प्रधानमन्त्री ओलीलाई पुन: मनमोहन कार्डियो सेन्टरमा लगियो
काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । १३ औँ साग गेमको समापन समारोहमा केही बेर अघि भिडियो मन्तव्य दिएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य फलोअपका लागि लगिएको अनुमान गरिएको छ ।
‘भर्खरै अस्पताल आइपुग्नु भएको छ” अस्पताल स्रोतले भन्यो ।
एपेन्डीसाईटिसको शल्यक्रिया पछि १० दिन अस्पतालमा बसेका ओली ६ दिन अघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]