यस्तो छ शुल्कको विषयमा केयु अन्तरगर्तका मेडिकल कलेजले बुझाएको प्रतिवद्धता पत्र
काठमाडौँ, १० मंसिर । शुल्क समायोजनको विषयमा काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका ६ वटा मेडिकल कलेजले पाँच बुँदे प्रतिवद्धता पत्र सरकारलाई बुझाएका छन् । आज अपरान्ह शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेटि उनीहरुले पाँच बुँदे प्रतिवद्धता पत्र बुझाएका हुन् ।
पत्रमा उनीहरुले केयु निर्णय अनुसार शुल्क उठाएको भन्दै बढी शुल्क नलिएको दावी गरेका छन् । साथै उनीहरुले सरकारले थप निर्णय गरे आफूहरु कार्यान्वयनका लागि तयार भएको बताएका छन् ।
यस्तो छ पत्र

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



