चिकित्सक सहित विभिन्न समूहका ४९ जना नवौँ तह बढुवाका लागि सिफारिस (नाम सहित)
काठमाडौँ – स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न समूहका ४९ जना नवौँ तहमा बढुवाको लागि सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई बढुवाको लागि सिफारिस गरेको हो ।
शुक्रबारको गोरखापत्रका प्रकाशित सूचना अनुसार नर्सिग समूहबाट भने कोही पनि बढुवामा परेका छैनन् । वढुवाको लागि अवधी नपुगेको कारण सिफारिस नगरेको समितिले स्पष्ट पारेको छ ।
को – को परेछन त बढुवाको सिफारिसमा ?तलको सूची हेर्नुहोस्
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 






