चिकित्सक सहित विभिन्न समूहका ४९ जना नवौँ तह बढुवाका लागि सिफारिस (नाम सहित)

काठमाडौँ – स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न समूहका ४९ जना नवौँ तहमा बढुवाको लागि सिफारिसमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई बढुवाको लागि सिफारिस गरेको हो ।

शुक्रबारको गोरखापत्रका प्रकाशित सूचना अनुसार नर्सिग समूहबाट भने कोही पनि बढुवामा परेका छैनन् । वढुवाको लागि अवधी नपुगेको कारण सिफारिस नगरेको समितिले स्पष्ट पारेको छ ।

को – को परेछन त बढुवाको सिफारिसमा  ?तलको सूची हेर्नुहोस्

baduwa-Copy-809x1024

baduwa

baduwa1

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *