नर्सिङ लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण

2.5k
Shares

काठमाडौँ, १ मंसिर ।  काठमाडौँ, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षामा ५२.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा १ हजार ६७१ विद्यार्थी सहभागी थिए । ती मध्ये ८७१ जना (५२.१२ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएको काउन्सिलका रजिष्टार विन्दा घिमिरेले बताइन ।

परीक्षामा ८०० विद्यार्थी अनुर्तीण भएका छन्।

गत असार १५ मा भएको २२ औँ नाम दर्ता परीक्षामा ३५ प्रतिशत मात्रै नर्स उत्तीर्ण भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *