नेपालको सीमा मिचिएको विषयमा डा. केसीले लेखे मोदीलाई पत्र
काठमाडौँ, २६ कात्तिक । भारतले नेपालको सीमा मिचेको विषयमा डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।
सीमा विवादमा देश केन्द्रीत रहेको भन्दै १७ औँ अनसन स्थगित गरेका डा केसीले भारतीय दुतावास मार्फत प्रेसित गर्न भन्दै मोदीलाई पत्र लेखेका हुन् ।
उनले पत्रमा सन् १८१६ को सुगौली सन्धी देखि सन् २००१ मा भारतको गुजरातमा गएको भुकम्पका बेला आफूले गएर दिएको स्वास्थ्य सेवाको चर्चा गरेका छन् ।
हेरौँ डा केसीले मोदीलाई लेखेको पत्र




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



