नेपालको सीमा मिचिएको विषयमा डा. केसीले लेखे मोदीलाई पत्र

काठमाडौँ, २६ कात्तिक । भारतले नेपालको सीमा मिचेको विषयमा डा गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् ।

सीमा विवादमा देश केन्द्रीत रहेको भन्दै १७ औँ अनसन स्थगित गरेका डा केसीले भारतीय दुतावास मार्फत प्रेसित गर्न भन्दै मोदीलाई पत्र लेखेका हुन् ।

उनले पत्रमा सन् १८१६ को सुगौली सन्धी देखि सन् २००१ मा भारतको गुजरातमा गएको भुकम्पका बेला आफूले गएर दिएको स्वास्थ्य सेवाको चर्चा गरेका छन् ।

हेरौँ डा केसीले मोदीलाई लेखेको पत्र

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *