गुनासो भरेका अनमी, अहेव, एचए लगायतका विभिन्न पदका ५७९ जनाको समायोजन सूचि सार्वजनिक

55.5k
Shares

काठमाडौँ, २९ असोज ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गडबडी भई गुनासो भरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका ५७९ जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।
सूची यसप्रकार छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “गुनासो भरेका अनमी, अहेव, एचए लगायतका विभिन्न पदका ५७९ जनाको समायोजन सूचि सार्वजनिक

  1. स्वस्थ्री मन्त्रालय ले बास्तबमा गुनासो हेरेकै हैन आफन्त हेरेको हो यदि गुनासो पीडित को लागि हो भने खोइ त पद नै फरक परेर गुनसो दर्ता गरेको सुनुवाइ भयन कति पतक काठमाडौं धाउनु अब के गर्नु पत्रकार्ले यस्ता कुरा उथाको खोइ बस्तबिक पिदित जो हो तेस्को सम्बोधन भयन म हे अ हो तर समयोजन सि अ हे व भाछ मेरो गुनसो दर्ता न 3012 हो बरु यो फाइलको बरेमा लेख्नुस न

Leave a Reply

Your email address will not be published. Required fields are marked *