मेडिकल कलेजले नियमविपरीत उठाएको शुल्कको विरोधमा माइतिघरमा आज प्रदर्शन हुँदै


काठमाडौँ, ४ असोज । मेडिकल कलेजले नियमविपरीत सरकारले तोकेभन्दा बढी शुल्क आफूहरूबाट असुलेको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन्।

विद्यार्थीहरुले उठाएको मागमा एक्वेवद्धता जनाउँदै सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले आज माइतिघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।

उनीहरुले माइतिघरमा ११ बजेबाट प्रदर्शन गर्न लागेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *