मेडिकल कलेजले नियमविपरीत उठाएको शुल्कको विरोधमा माइतिघरमा आज प्रदर्शन हुँदै

काठमाडौँ, ४ असोज । मेडिकल कलेजले नियमविपरीत सरकारले तोकेभन्दा बढी शुल्क आफूहरूबाट असुलेको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन्।
विद्यार्थीहरुले उठाएको मागमा एक्वेवद्धता जनाउँदै सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले आज माइतिघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।
उनीहरुले माइतिघरमा ११ बजेबाट प्रदर्शन गर्न लागेका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



