‘समायोजनमा स्वास्थ्य समूहलाई गरिएको विभेद सच्याइयोस्’
काठमाडौँ, ३ फागुन । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालले कर्मचारी समायोजनमा स्वास्थ्य समूहलाई विभेद गरिएको भन्दै आपत्ति जनाएको छ । उसले स्वास्थ्य समूहका कर्मचारीलाई निजामती कर्मचारी समूह भन्दा पनि विभेद गरिएको भन्दै विद्यमान व्यवस्था सच्याउन सरकार समक्ष अनुरोध गरेको छ ।
संघका अध्यक्ष बद्रीबहादुर खड्काले आज एक विज्ञप्ती जारी गर्दै संघीयता कार्यान्वनयमा समायोजन प्रक्रिया अघि बढ्नु महत्वपूर्ण प्रक्रिया रहेको भएपनि त्यसमा केही त्रुटि रहेको उल्लेख छ ।
हेरौँ विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



