एघारौँ अनसन स्थगित गर्दै गर्दा डा. केसीले दिए यस्तो चेतावनी (भिडियो)
काठमाडौँ, ३१ साउन । प्राकृतिक विपत्तीका कारण भन्दै २३ दिन लामो अनसन स्थगित गरेका डा गोविन्द केसीले आफ्नो लडाई जारी रहेको बताएका छन् ।
उनले आफ्ना मागका सम्वन्धमा सरकारले केही माग पुरा गरेपनि चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनको मर्म अनुसार नभएको भन्दै आपत्ती जनाएका छन् । उनले चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदन अनुसार नभएसम्म आफ्नो आन्दोलन जारी रहने उल्लेख गरेका हुन् ।
करीब ७ मिनेट बोलेका डा केसीले के भने हेर्नुहोस उनकै शव्दमा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



