शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वाइनफ्लु बिरुद्धको खोप

0
Shares


‌काठमाडौं,२० साउन । इन्फ्लुएञ्जा ए एछ वान एन वान (स्वाइन्फ्लु) का बिरामी बढी देखिए पछि त्रिबि शिक्षण अस्पतालले आफ्ना सबै स्टाफ ( स्वास्थ्यकर्मी / कर्मचारी ) लाई स्वाइन्फ्लु बिरुद्द को खोप लगाइदिएको छ ।

अस्पतालले ब्लड बैंक अगाडी कर्मचारी बोलाई खोप लगाइदिएको हो । अस्पतालमा बिरामीको भिड बढे संगै थप जोखिम बढेको हो । अहिले अस्पतालमा आउने सबै आगन्तुक तथा बिरामी लाई मास्क प्रयोग गर्न चिकित्सकहरु ले सुझाव दिएका छन् ।

यसैबीच अस्पताल बिरामीको भिड बढे संगै छुट्टै आइसोलेसन वाड बनाउने तयारी थालेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *