डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन
काठमाडौँ, १४ साउन । एघारौँ पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीप्रति समर्थन जनाउँदै राजधानीमा आज र्याली निकालिएको छ ।
विहान सवा एघार बजेदेखि माइतीघरमा जम्मा भएर र्याली बानेश्वर पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा चिकित्सक, विद्यार्थी, विवेकशील नयाँशक्ति पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।
सहभागीहरुले डा. केसीको पक्षमा नाराबाजी गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



