यी हुन् लोकसेवा आयोग सुर्खेतबाट सरकारी सेवामा प्रवेश गर्न सफल १६७ जना एचए
काठमाडौँ, ३ जेठ । लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह पाँचौ तह हेल्थ असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशित गर्दै नियुक्तिको लागि सिफारिस गरेको छ । आयोगले १६७ जनाको दरवन्दी तोकि एक साता भित्र नियुक्तीपत्र उपलव्ध गराउने समेत जनाएको छ ।
हेरौँ नतिजा ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



