यी हुन् लोकसेवा आयोग सुर्खेतबाट सरकारी सेवामा प्रवेश गर्न सफल १६७ जना एचए

काठमाडौँ, ३ जेठ । लोक सेवा आयोग मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह पाँचौ तह हेल्थ असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशित गर्दै नियुक्तिको लागि सिफारिस गरेको छ । आयोगले १६७ जनाको दरवन्दी तोकि एक साता भित्र नियुक्तीपत्र उपलव्ध गराउने समेत जनाएको छ ।

हेरौँ नतिजा ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *