सर्पले डस्दा किशोरको मृत्यु
डोटी, २५ वैशाख । सर्पले डस्दा आज डोटीमा एक जनाको ज्यान गएको छ ।
सर्पले डस्दा दिसी नगरपालिका– २ तिखाका १८ वर्षीय वली भुलको मृत्यु भएको हो । घरको भुइँतलामा सुतिरहेको बेला उनलाई सर्पले डसेको थियो ।
सर्पले डसेपछि भुललाई ढिला गरी उपचारका लागि अस्पताल पु¥याउँदा ज्यान बचाउन नसकिएको सुजङ अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले बताए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




