महिला कण्डमको प्रयोग कसरी गर्ने ? हेर्नुहोस भिडियो
नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै भएको पाइँदैन यद्धपी यसको प्रयोग दर बढदो क्रममा रहेको सरोकारवालाको दावी छ । महिला कण्डमले पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउँन मद्धत गर्छ । तर प्रयोग कमीले गर्दा कतिपयले यसको प्रयोग गर्नै समेत जानेका हुँदैनन् । आज हामीले महिला कण्डमको प्रयोग कसरी गर्ने त्यसको भिडियो यहाँ प्रस्तुत गर्दैछौँ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=IDi5H0RlGWU
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



