महिला कण्डमको प्रयोग कसरी गर्ने ? हेर्नुहोस भिडियो

नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै भएको पाइँदैन यद्धपी यसको प्रयोग दर बढदो क्रममा रहेको सरोकारवालाको दावी छ । महिला कण्डमले पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउँन मद्धत गर्छ । तर प्रयोग कमीले गर्दा कतिपयले यसको प्रयोग गर्नै समेत जानेका हुँदैनन् । आज हामीले महिला कण्डमको प्रयोग कसरी गर्ने त्यसको भिडियो यहाँ प्रस्तुत गर्दैछौँ ।

हेर्नुहोस भिडियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *