न्युन नगद सेयर बढी, स्वास्थ्य मन्त्री थापाको सम्पत्ती (बिबरण सहित)

21
Shares


काठमाडौँ, २९ मंसिर –  स्वास्थ्य मन्त्री गगन थापाको आर्थिक सम्पत्तीमा नगद न्यून र सेयर बढी देखिएको छ । सरकारलाई बुझाएको सम्पत्ती बिबरणमा मन्त्री थापाको नगद मौज्दात ९ हजार बढी देखिदैन तर आफू, श्रीमती, छोरीहरु तथा बुबा आमाको नाममा ४५ भन्दा बढी कम्पनीका सेयर रहेको उल्लेख छ ।

मन्त्री थापाले श्रीमतीको पेवा र पैत्रीक समेत गरि १६ तोला सुन, दुई सय तोला चाँदी र हिराका केही गरगहना भएको विवरणमा उल्लेख गरेका छन् ।

सम्पत्ती बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *