न्युन नगद सेयर बढी, स्वास्थ्य मन्त्री थापाको सम्पत्ती (बिबरण सहित)


काठमाडौँ, २९ मंसिर –  स्वास्थ्य मन्त्री गगन थापाको आर्थिक सम्पत्तीमा नगद न्यून र सेयर बढी देखिएको छ । सरकारलाई बुझाएको सम्पत्ती बिबरणमा मन्त्री थापाको नगद मौज्दात ९ हजार बढी देखिदैन तर आफू, श्रीमती, छोरीहरु तथा बुबा आमाको नाममा ४५ भन्दा बढी कम्पनीका सेयर रहेको उल्लेख छ ।

मन्त्री थापाले श्रीमतीको पेवा र पैत्रीक समेत गरि १६ तोला सुन, दुई सय तोला चाँदी र हिराका केही गरगहना भएको विवरणमा उल्लेख गरेका छन् ।

सम्पत्ती बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *