नेपाल मेडिकल काउन्सिलकाे सदस्यमा डा. बुढाथोकी र डा. झा नियुक्त

काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलकाे रिक्त  सदस्य पदमा दुई जना चिकित्सक नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई सदस्य पदमा नियुक्त गरेकी हुन् ।

नव नियुक्त डा. झा स्वास्थ्य मन्त्रलयका प्रवक्ता समेत हुन् । उनलाई डेन्टलकाे तर्फबाट नियुक्त गरिएको हाे । डा. झा भने वीर अस्पतालमा कार्यरत छन् । उनलाई मेडिकल समूहबाट नियुक्त गरिएकाे हाे ।

काउन्सिलमा सरकारले अझ एकजना नियुक्त गर्न बाँकी छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *