आज विश्व मुटुरोग दिवस मनाइँदै

काठमाडौँ, १३ असोज । विश्व मुटुरोग दिवस आज (सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघरसंस्थाहरूले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन्। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ।
यस वर्ष विश्व मुटुरोग दिवस ‘माई हर्ट इज अ बिटु’ भन्ने नाराका साथ मनाइँदैछ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




