निजामती सेवा पुरस्कारबाट स्वास्थ्य समूहका सीअनमी गुरुङ र सीअहेव डा. रिजाल पुरस्कृत

952
Shares

काठमाडौं, २२ भदौ । सरकारले निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्य समूहका दुई जना परेका छन् । वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरु पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सीअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सीअहेव (छैटौँ) डा पुष्पराज रिजाल रहेका छन् ।  उनीहरु दुबै निजामती निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

आज दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सर्बोत्कृष्ट निजामती पुरस्कार भने यसपटक पनि कसैले प्राप्त गर्न सकेन ।

यी पुरस्कृत कर्मचारीहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *