स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यकक्षमा खरानीको थुप्रो (फोटो फिचर)

280
Shares

काठमाडौँ, ३० भदौ । गत २४ भदौका दिन आगलागीको चपेटामा परेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन काम लाग्ने अवस्थामा छैन ।

भुई तल्ला देखि सबैभन्दा माथिल्लो तल्लासम्म खरानीको थुप्रोबाहेक केही छैन ।

आगलागीका कारण भवनका भित्ता, गारो र सिलिङहरु झर्न थालेका छन् ।

परिसरमा रहेका सवारी साधन पनि कामै नलाग्ने गरी पूर्ण रुपमा जलेका छन् ।

हेर्नुहोस फोटो फिचर : 

तस्विरहरु : रामप्रसाद न्यौपाने 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *