डेंगी संक्रमणबाट एक जनाको मृत्यु

48
Shares

काठमाडौँ, ३० साउन । डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २४ वर्षीय युवतीको बुधबार डेंगी सङ्क्रमणबाट  भएको हो ।

अस्पतालमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ ।

यो संगै गएको पुसयता देशका ७४ जिल्लामा २ हजार ९ सय ८४ जनमाा डेंगी संक्रमण पुष्टि भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *