चिकित्सा शिक्षा आयोगको २१ औँ बैठक : डीएम/एमसीएचमा ३० प्रतिशतले बढ्यो सिट

काठमाडौँ, २९ साउन । चिकित्सा शिक्षा आयोगको आज सम्पन्न २१ औँ बैठकले विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई डीएम र एमसीएचको सीट संख्या तोक्ने निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सिट संख्या तोक्ने निर्णय गरेको हो।
निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डीएम एमसीएचमा यसअघि भन्दा करीव ३० प्रतिशत सिट बढेको बताए ।
हेर्नुहोस सूची



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



