दुई जना चिकित्सक एघारौँ तह र एक नवौँ तहमा बढुवा

काठमाडौँ ९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले तीन जना चिकित्सकलाई बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रालयमा गत ६ बैशाखमा बसेको बढुवा समितिको बैठकले सर्जरी समूहका चिकित्सकद्धय डा अजुर्न आचार्य र डा रामबाबु खड्कालाई एघारौँ तहमा बढुवा गरेको छ ।
यस्तै जनरल हेल्थ सर्भिसेज तर्फबाट डा रविकुमार शाहलाई नवौँ तहमा बढुवा गर्ने सिफारिस गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



