स्वास्थ्यका एघारौँ तहका १७ जना कर्मचारीको पदास्थापन तथा जिम्मेवारी हेरफेर

काठमाडौँ, ६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ जना ११औं तहका कर्मचारीको पदस्थापना र जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै केहीको जिम्मेवारी हेरफेर र केही पदस्थापन गरेका हुन् ।

मन्त्रालयका अनुसार हालै एघारोँ तहमा बढुवा भएका १२ जनाको पदस्थापन, ४ जनालाई कामकाज र दुई जनाको नयाँ जिम्मेवारी तोकिएको छ ।
सो अनुसार ट्रमा सेन्टरमा १०औं तहका डा। प्रमोद कुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी तोकिएको छ ।

अरु को कहाँ ?  हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *